Events

समुह बचत तथा बिस्तारित मञ्च कार्यक्रम

2026-01-22

Banepa

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले माघ ८ गते बिहिबार बनेपा, पुरानो बजार क्षेत्रमा समुह बचत तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा बिभिन्न स्थानका ४४ जना सहस्यहरुले सक्रिय सहभागीता जनाउनु भएको थियो । सहकारीका उदेश्य, आवश्यकता, समुह बचत तथा ऋणको महत्व तथा प्रयोग, चण्डेश्वरी साकोसका सेवाहरु आदिका बारेमा सहभागीता मुलक छलफल भई कार्यक्रम संचालन भएको थियो ।